दलित महिलालाई शैक्षिक र आर्थिक क्षेत्रमा लगानी गर

सञ्चारिका अनलाइन
काठमाडौं, जेठ ६ । दलित महिला संघकी अध्यक्ष दुर्गा सोबले राजनीतिक दलमा दलित महिलाको सशक्त उपस्थितीका लागि पहिला उनीहरूलाई शैक्षिक, आर्थिक र सशक्तिकरणको क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएकी छन् ।

दलित महिला संघद्वारा आयोजित ‘राजनीतिक संरचना’ विषयक दुइदिने तालिमका क्रममा अध्यक्ष सोबले राजनीतिक पार्टीमा दलितका मुद्दा स्थापित हुन नसकेको बताइन् ।
– See more at: http://sancharikaonline.com/article/%E0%A4%A6%E0%A4%B2%E0%A4%BF%E0%A4%A4-%E0%A4%AE%E0%A4%B9%E0%A4%BF

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: